Idogojusantsugi clinic

Ne En Ja

自分を守るということは、大切な人を守るということです。

इदोगो ज्यूसान चुगी क्लिनिकले पी.सी.आर. परीक्षणको परिणाम छिटो प्रदान गर्दछ।
तपाइँको " चिन्ता लाई " मनको शान्ती " मा बदल्नुहोस्। "

検査結果は当日の夕方にメールでお送りします。(13時30分までに検査した場合)

के तपाईंलाई पी.सी.आर.परीक्षणको लागी समस्या भइरहेको छ ?

出張や人が多く集まる場所へ行く必要ができた
無症状でも感染しているかいないか知りたい
検査結果をできるだけ早く知りたい

पी.सी.आर.परीक्षणको प्रकारहरु

PCR検査をご希望の方はこちらPCR検査

PCR検査の手順

एयरपोर्ट पिक अप नरिता मा उपलब्ध छ।
अतिरिक्त ५५० येन
(कर सहित)

*अनलाइन सेवाको मामलामा, २,२०० येन (कर सहित) को शिपिंग शुल्क लाग्नेछ।

यस क्लिनिकको बारेमा

医師・医学博士 陰山康成

डा. यासुनारि खागेयामा, एम. डी., पी. एच. डी.

गीफु युनिभर्सिटी चिकित्सा शाश्त्र अध्ययन संस्थान द्वारा स्नातक प्राप्त गरि चिकित्सा शाश्त्रमा एम. डी., पी. एच. डी. ई.यम.आर.चिकित्सा र ओर्थोपेडिक्समा क्लिनिकल अनुभव प्राप्त गरेपछि ताकानावा क्लिनिकलाई संचालनमा ल्याउनु भएको, तोखाइ विश्वविद्यालय स्कूल अफ मेडिसिनमा भिजिटिंग एसोसिएट प्रोफेसर रही आउनु भएको, शंघाई विश्वविद्यालयको पारम्परिक चिनियाँ चिकित्सा अध्ययन संस्थानमा भिजिटिंग प्रोफेसर, शिनागावा मेडीकल मल सेन्टरका कार्यकारी निर्देशक, पूर्वी एशियाली पारम्परिक औषधि विज्ञान र पश्चिमाली येलोपैथीक औषधि विज्ञानको अन्तर्राष्ट्रिय संयोजकत्व चिकित्सक समाजको निर्देशनालयमा स्थायी निर्देशक रही आउनु भएको

डा. खागेयामाको सन्देश

इदोगो ज्यूसान चुगी क्लिनिकमा हामी प्रत्येक व्यक्ति पिच्छे फरक हुने व्यक्तिगत संवेदनशीलतालाई ध्यानमा राख्दै नयाँ कोरोनाभाइरस संक्रमणको जोखिमको हकमा आनुवांशिक आचरणको परीक्षण, आन्द्रा भित्रको फ्लोरा टेस्ट, नयाँ कोरोनाभाइरस एन्टिबडी टेस्ट जस्ता अत्त्याधुनिक प्रविधि तथा प्रणालीबाट संचालित चिकित्सा सेवाको पूर्णरूपले प्रयोगमा ल्याई हर एकको व्यक्तिगत संक्रमणको तथा त्यसको उग्रतालाई जांच गर्दछौं। सोही अनुसार ती व्यक्तिहरु प्रत्येकको लागी उच्चतम ढंगले उपयुक्त छुट्टाछुट्टै अर्डर-मेड रोकथामका उपायहरु पहिल्याएर सल्लाह दिन्छौं। यस अन्तरालमा चिकित्सा सेवा समग्र मै अर्डर-मेडको युगमा प्रवेश भई सकेको हामी सबैले महसुश गरेको कुरा हो । नयाँ कोरोनाभाइरसको संक्रमणको जोखिमको बाट बच्नको लागी पनि प्रत्येक व्यक्तिले आ-आफ्नो व्यक्तिगत परिवेशलाई सुहाउँदो छुट्टै पर्सनालाईज्ड्ड रोकथामका उपाय अपनाउनु सर्वोपरी छ।

医道五十三次クリニックのスタッフ陣
スタッフ

एक भेटघाट गर्नुहोस्

हामीलाई क्लिनिकमा पाल्नु भई भेट्न चाहने ग्राहक वर्गका लागि

इदोगो ज्यूसान चुगी क्लिनिकमा हामीले ग्राहक वर्गमा सन्तोषजनक परामर्श समय र सामग्री प्रदान गर्ने प्रयास गर्ने गर्छौं। हामी प्रत्येक व्यक्तिको शारीरिक गठन र लक्षणहरु अनुसार उचित चिनियाँ औषधिको प्रस्ताव गर्दछौं। त्यसकारण, कृपया हामीलाई पर्याप्त समय दिनुहोस्। असुविधाको लागि हामी क्षमा प्रार्थी छौं, तर कृपया अस्पतालमा आउँदा पुर्व सूचना दीई आफ्नो अपोइण्ट्मेण्ट तय गरी मात्र पाल्नु होला ।
हामी नि: शुल्क टेलिफोन परामर्श र अनलाइन परामर्श पनि प्रदान गर्दछौं।
हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्। शनिबार, आइतवार, र अन्य छुट्टिका दिनहरूमा पनि
क्लिनिक बर्षै भरी हरेक दिन खुल्ला छौं।

漢方